आश्विन ४, २०७८/ online kantipur

इटालीको सिरी ‘ए’मा आइतबार युभेन्टस र एसी मिलानले १–१ को बराबरी खेलेका छन् । यो सिजनमा युभेन्टस घरेलु लिगमा अझै जितविहीन रहेको छ । अल्भारो मोराटाको गोलमा युभेन्टसले घरेलु मैदानमा अग्रता लिएको थियो ।मिलानका लागि एन्टे रेबिचले बराबरी गोल फर्काए । यो नतिजापछि मिलान १० अंकसाथ लिग तालिकाको दोस्रो स्थानमा रह्यो । इन्टर मिलान समान अंकसाथ शीर्ष स्थानमा छ ।युभेन्टस भने चार खेलबाट दुई अंक मात्र जोडेर रेलिगेसन क्षेत्रमा छ । आइतबारको अर्को खेलमा एएस रोमा भेरोनासँग ३–२ ले पराजित रह्यो ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *