गत राती अ. २०:३० बजेको समयमा सर्लाही जिल्लाको हरिपुर नगरपालिका वडा नम्बर १ स्थित सार्वजनिक सडक खण्डमा ना.१ त ७८०२ नम्बरको ट्याक्टरमालोड गरिएको ११ वटा ठुलो गोलिया ( अ ५५ क्युविक फिट) सालको काठ लुकाई छिपाई ल्याइरहेको अवस्थामा सर्लाही जिल्लाको ईलका प्रहरी कार्यालय मुर्तिया कार्यालयबाट खटीएको प्रहरी गस्ती टोलीले काठ बोकेको ट्याक्टर सहित २ जनालाई पक्राउ गरिएको छ |पक्राउ पर्ने सर्लाही जिल्लाको हरिपुर नगरपालिका वडा नम्बर १ मा बस्ने ५० बर्षीय जगदेव महतो र यसै जिल्ला हरिपुर नगरपालिका वडा नम्बर १ मा बस्ने ४० बर्षीय लाल बहादुर लोप्चन रहेको छ |पक्राउ गरी आवश्यक कारवाहीको लागि सब डिभिजन वन कार्यालय जानकीनगर, सर्लाहीमा बुझाएको |

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *