९ असाेज,

रौतहट जिल्ला सदरमुकाम गौरको मिलन केन्द्र सभाहलमा नेपालका लागि नेपाल पार्टिको गठबंधन सुदृढ़ीकरणका लागि सभा आयोजन गरियो।नेपाल पार्टिको मुख्य उदेश्य भ्रष्टाचार मुक्त देशको निर्माणाका लागि तत्परत रहेर काम गर्ने र नेपाल पूर्णतः हिन्दू राष्ट्र कायम हुने विषयमा निर्भर रहयो।बैठकमा नेपाल पार्टिका वरिष्ठ उपाध्यक्ष अन्र्तराष्ट्रीय कानुन विद डा.सुरेन्द्र भण्डारी, नेपालका लागि नेपालि पार्टिका महामंत्री जयन्तविर सिंह बस्नेत, प्रदेश नंः२का संयोजक शुशिलचन्द्र अधिकारी, समन्वय विभाग प्रमुख कार्यक्रम संचालक गुरु शेखर शर्मा पौडेल, महिला नेतृ सचिव आरजू थापा ,सभाध्यक्ष मुसाफिर राय यादव,कार्यक्रम व्यवस्थापक जगत लाल साह,सहित अन्य सद्स्यहरुको सहभागिता थियो।कार्यक्रममा राष्ट्रवादको विषयमा विन्न वक्ताहरुले आफ्ना तर्क प्रस्तुत गरे।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *