११ आश्विन २०७८ 

पाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत अधिकारीलाई  १ सय ३ मतले पराजित गरेका हुन् ।भरतले ५४६ मत मात्रै ल्याए ।

चित्रसेन भरतपुर महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष पनि हुन्।​ रत्नपनगरको देउवा पक्षीय प्रह्लाद सापकोटा सभापतिमा निर्वाचितयस्तै  चितवनको रत्नपनगर सभापतिमा भने सभापति शेरबहादुर देउवा पक्षीय प्रह्लाद सापकोटा विजयी भएका छन्।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *