मुख्यमंत्री बेटी बचाऊ, बेटी पढ़ाऊ अभियान अंतर्गत आज देशको चौथो बिद्यालय श्री जुद्ध माध्यमिक विद्यालय गौरमा कक्षा ९ मा अध्ययनरत ९७ जना छात्राहरूलाई साइकल बितरण गरिएका छन। प्रदेश नम्बर २ का सहकारी तथा कृषि राज्यमंत्री माननीय योगेन्द्र राय यादव ज्यूँको प्रमुख आतिथ्य,बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं गौर वडा नम्बर २ का वडा अध्यक्ष राकेश झा ज्यूँको अध्यक्षता, गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ता ज्यूँको बिशिष्ट आतिथ्य तथा,बेटी बचाऊ, बेटी पढ़ाऊ अभियान रौतहटका संयोजक शोभा साह, गीता कुशवाहा, बिद्यालयका शिक्षकहरू तथा अभिभावक लगायत भद्रभलादमीहरूको उपस्थितिमा साईकल बितरण कार्यक्रम सम्पन्न भएका छन।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *