नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राानेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशको आयोजनामा शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाटमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले प्रधानन्यायाधीश रााणालाई महाअभियोग लगाउनेबारे प्रस्ताव नै नआएको बताएका हुन्। ‘प्रधानन्यायाधीश राणालालाई महाअभियोग लगाउने कुरा बजार हल्ला मात्र हो। यसबारे कसैले प्रस्ताव ल्याएको पनि छैन। दलहरुबीच छलफल पनि भएको छैन। हल्लाको पछि दौड्न जरुरी छैन,’ उनले भने।णालाअध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीले संसद विघटन बदर गर्ने सर्वोच्च अदालतका पाँचैजना न्यायाधीशले राजीनामा दिनुपर्छ भनेर अदालतको हुर्मत लिने काम गरेको आरोप लगाए। संसद पुर्नस्थापना गरेर अदालतले संविधान, कानुन र सिस्टम बचाएको भन्दै तिनै न्यायाधीशको राजीनामा माग्नु न्यायालयको हुर्मत लिनु मात्र हुने उनको भनाई थियो।ई महाअभियोग लगाउ‘जालझेल, षडयन्त्र गर्ने ओलीले पाँचैजनाले राजीनामा दिनुपर्छ भनेर न्यायालयको हुर्मत लिने काम गरे। पूर्व प्रधानन्यायाधीशहरुको पनि हुर्मत लिने काम गरे। संविधानको हुर्मत लिने ओलीको पुरानै बानी हो,’ उनले भने। उनले न्यायपालिकामा अहिले केहि समस्या भएकोबारे जानकार भएको बताउँदै उक्त समस्या जहाँबाट उत्पन्न भएको हो, त्यहिँबाट समाधान हुनुपर्ने बताए। ने कुरा हल्ला मात्र अध्यक्ष नेपालले ‘अर्लि इलेक्सन’हुने सम्भावना नरहेको बताए। उनले भने,‘अर्लि इलेक्सन’ बारे कुरा चलेकै छैन। यो हुने सम्भावना पनि छैन।’ उनले बरु स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनाव एकैपटक गर्नु राम्रो हुने बताए। यसबारे आफुले सोंचेपनि आफ्नै दल र पाँच दलीय गठबन्धनमा छलफल भने गरि नसकेको उनले बताए। भएको बताएका छन्।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *