७ मंसिर २०७८,मंगलबार
उदयपुरमा मंगलबार बस दुर्घटना हुँदा एक यात्रुको निधन भएको छ। गाईघाटदेखि बिराटनगरका लागि छुटेको ना६ ख९२४६ न.को बसको ढोकाबाट लड्दा बसमा सवार जिल्ला मोरङ बरगाछीका अन्दाजी ३०र३१ वर्षीय सिजन शर्माको ज्यान गएको हो।

गाईघाट-कदमाहा सडक खण्डको त्र्रियुगा नगरपालिका ६ चुरे जंगलमा विहान ५:५० बजे लडेर गम्भीर घाईते शर्माको उद्धार गरी जिल्ला अस्दपतालमा उपचार गर्मान ल्याइएकोमा ६स्४५ बजे उपचारकै क्निरममा निधन भएको प्रहरीले जनाएको छ।

बस र बस चालक त्रियुगा नगरपालिका १२ बस्ने ३७ वर्षीय मोहम्दम उल्फतलाई प्रहरी नियन्त्रणमा राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *