९ मंसिर २०७८,बिहीबार
ब्लाक्कप्लस डेक्करले दसैं–तिहारलाई लक्षित गरी सञ्चालनमा ल्याएको लक्की स्क्रयाच योजनाको विजेता घोषणा गरिएको छ। यस योजनाको दोस्रो मासिक लक्की ड्रका विजेता खोटाङका प्रसन्ना राजभण्डारी रहेको कम्पनीले जनाएको छ।

भण्डारीले ब्लाक्कप्लस डेक्करको ओएफआर हिटर जितेको जारी विज्ञप्तिमा उल्लेख छ । ब्लाक्कप्लस डेक्करको दसैं–तिहार लक्की स्क्रयाच योजनाका साथै बम्पर लक्की ड्र अफरअन्तर्गत एलजीको ९ केजी फ्रन्टलोड वासिङ मेसिनको भाग्यशाली विजेता घोषणा गर्न बाँकी नै रहेको कम्पनीले जनाएको छ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *