९ मंसिर २०७८,बिहीबार
नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयबीच विश्वविद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीलाई विनाधितो १५ लाख रूपैयाँसम्मको कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार बैंकले त्रिभुवन विश्वविद्यालयको सिफारिसको आधारमा त्यहाँ कार्यरत प्राध्यापक तथा कर्मचारीलाई आम्दानीको आधारमा विनाधितो सुलभ ब्याजदरमा सेवाग्राही कर्जा उपलब्ध गराउनेछ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।