१० मंसिर २०७८, शुक्रबार
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली एउटै मञ्चमा देखिएका छन्। उनीहरु महाधिवेशनस्थलमा एकैसाथ प्रवेश गरेका छन्। मञ्चमा सँगै उभिएर उनीहरूले हात हल्लाएर अभिवादन समेत गरे।

लामो समयपछि देउवा र ओली मञ्चमा सँगै देखिएकाले नेता तथा कार्यकर्ताहरुले हुटिंग समेत गरेका छन्। यसअघि संवैधानिक परिषद्को बैठकमा सहभागी भएयता उनीहरू एकै ठाउँमा देखिएका थिएनन्।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *