१५ मंसिर २०७८सर्वोच्च अदालतमा गोला प्रथाबाट पेसी तोक्न सुरु गरिएको छ। नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको हो।

पहिलो दिन आज यो प्रणालीबाट दुईवटा एकल इजलाससहित १० वटा इजलास गठन गरिएका छन्। जसअनुसार न्यायाधीशद्वय मीरा खड्का र कुमार चुडाललाई एकल इजलास तोकिएको छ। न्यायाधीश हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलास गठन गरिएको छ।

यसैगरी न्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीश बमकुमार श्रेष्ठको इजलास तोकिएको छ। यसर्वोच्च अदालतमा गोला प्रथाबाट पेसी तोक्न सुरु गरिएको छ। नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको हो।

पहिलो दिन आज यो प्रणालीबाट दुईवटा एकल इजलाससहित १० वटा इजलास गठन गरिएका छन्। जसअनुसार न्यायाधीशद्वय मीरा खड्का र कुमार चुडाललाई एकल इजलास तोकिएको छ। न्यायाधीश हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलास गठन गरिएको छ।

यसैगरी न्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीश बमकुमार श्रेष्ठको इजलास तोकिएको छ। यस्तै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र बमकुमार श्रेष्ठको संयुक्त इजलास गठन गरिएको छ।

स्तै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र बमकुमार श्रेष्ठको संयुक्त इजलास गठन गरिएको छ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.