१७ मंसिर २०७८कवि उमेश अवस्थी आदर्शको लामो कविता देशको माटो लोकार्पण भएको छ। सुदूर पश्चिम सरकारका प्रदेश सभामुख माननीय अर्जुनबहादुर थापाको प्रमुख आतिथ्यमा उक्त कविताको विमोचन गरिएको हो।

५० पृष्ठको उक्त कवितामा ५,७१५ शब्द रहेका छन्। देशप्रेमको भावनाले ओतप्रोत भएको कविता निकै सरल र सरस रहेको कार्यक्रमका समीक्षकहरूले बताए।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *