२० मंसिर २०७८,रौतहट।
ईशनाथ नगरपालिकाको नगरकार्यपालिका कार्यालय औरैया,रौतहटको निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले वर्डा कार्यालय अनुगमन गरेका छन् ।
ईशनाथ नगरपालिका वर्डा नम्बर १ बंजरहाको कार्यालयमा खटिएका कर्मचारीहरुको दैनिक हाजिरी रजिस्टर चेक जाच गरेका निमित्त प्रमुख प्रशासकीय अधिकृ,नन्दकिशोर गुप्ताले बताए।
ईशनाथ नगरपालिका वर्डा नम्बर १को कार्यालयबाट दैनिक रुपमा सिफारिस गरिएको राजस्वको रकम रसिद काटिएको छ छैन समेत को दाखिला रजिस्टर सम्बन्धि अनुगमन गरिएको तथा राजस्व संकल ,योजना सम्बन्धि छलफल भएको उनले बताए।
सो संगै वर्डा नम्बर १ मा रहेको बंजरहा स्वास्थ्य चौकीको दैनिक खटिएका कर्मचारी तथा बिरामीहरुको उपस्तिथिको रजिस्टर अनुसार उपस्तिथिको तस्वीरले काम काज चुस्त दुरुस्त देखिएको उनले बताए।
ईशनाथ नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताको आगमनले शिक्षा ,स्वास्थ्य,कृषि तथा यातायातमा सेवाग्राहीहरु लाभान्वि,भएका छन्।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *