वीरगन्ज भारतीय महावाणिज्य दुतावासले योग तथा प्रणायाम शिविरको आयोजना गरेको छ ।

आजादीको अमृतमहोत्सवको अवसरमा आजीयत उक्त कार्यक्रममा स्थानिय योग प्रसिक्षकद्वारा संचालन गरिएको शिबिरमा महावाणिज्य दूतावासका कर्मचराी एवम स्थानिय भारतीयहरूको सहभागीता रहेको थियो । गरौ योग रहौ निरोग भन्ने नाराका साथ कार्यक्रमको आयोजना गर्नु मुख्य महत्व स्वास्थ्य र कल्याण मुली सुखी जीवनको प्रवर्द्धन गर्नु सन्देश फैलाउने उदेश्यको लागी गरिएको कार्यक्रमका प्रमुख अतिथि महावाणिज्य दुत नितेश कुमारले बताउनु भयो ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *