८ पुस २०७८
बुधबार स्थगित भएको नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशन अन्तर्गत भइसकेका छन्। बाँकी ६७ पदका लागि मतदान भइरहेको छ। अधिवेशनमा प्रदेश २ का आठ जिल्लाबाट झण्डै २ हजार मतदाता निर्वाचनमा सहभागी रहेको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि चारवटा बुथको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।

मतदानका विषयमा सभापतिका उम्मेदवारद्वय कृष्ण यादव र रामसरोज यादव पक्षबीच बुधबताउँदै मतदान स्थगित गरेको थियो।

प्रदेशको नयाँ नेतृत्वका लागि नेपाली कांग्रेस संस्थापन (सभापति शेरबहादुर देउवा) पक्षबाट कृष्ण यादव र संस्थापनइतर (विमलेन्द्र निधि) पक्षबाट नेपाली कांग्रेस प्रदेश २ संस्दीय दलका नेता एवं भौतिक पूर्वाधार विका मन्त्री रामसरोज यादव प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन। रामसरोजलाई शेखर कोइराला पक्षको पनि समर्थन रहेको बताइएको छ।

अर्का उम्मेदबार कृष्ण यादव रौतहट जिल्लाका पार्टी सभापति हुन्। रामसरोज निधि रबार शेखर कोइरा पक्षका संयुक्त उम्मेदवार रहेकाले दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

कृष्ण यादवको प्यानलबाट उपसभापतिमा प्रदेश २ का महिला तथा बालबालिकामन्त्री वीरेन्द्र सिंह (सर्लाही) र बाराका चन्द्रशेखर यादव उम्मेदवार छन् भने महामन्त्रीमा सिरहाका उपेन्द्र यादव र पर्साका वृहस्पतिकुमार श्रेष्ठ उम्मेदवार छन्। सहमहामन्त्रीमाझडप भएको थियो। त्यसपछि निर्वाचन समितिले मतपत्र छपाई भएर नआएकोमतदान बिहीबार बिहानबाट सुरु भएको छ। नेतृत्व चयनका लागि बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ३ सम्म चल्नेछ।

जनकपुरधामस्थित गोपाल धर्मशालामा जारी अधिवेशनमा ७२ पदका लागि १८० जनाले उम्मेदवारी दिएका छन्। जसमध्ये पाँच जना सदस्य बुद्यबानर निर्विरोध चयनभइसकेका छन्। बाँकी ६७ पदका लागि मतदान भइरहेको छ। अधिवेशनमा प्रदेश २ का आठ जिल्लाबाट झण्डै २ हजार मतदाता निर्वाचनमा सहभागी रहेको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि चारवटा बुथको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।

मतदानका विषयमा सभापतिका उम्मेदवारद्वय कृष्ण यादव र रामसरोज यादव पक्षबीच बुधबार झडप भएको थियो। त्यसपछि निर्वाचन समितिले मतपत्र छपाई भएर नआएको बताउँदै मतदान स्थगित गरेको थियो।

प्रदेशको नयाँ नेतृत्वका लागि नेपाली कांग्रेस संस्थापन (सभापति शेरबहादुर देउवा)पक्षबाट कृष्ण यादव र संस्थापनइतर (विमलेन्द्र निधि) पक्षबाट नेपाली कांग्रेस प्रदेश २ संस्दीय दलका नेता एवं भौतिक पूर्वाधार विका मन्त्री रामसरोज यादव प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन। रामसरोजलाई शेखर कोइराला पक्षको पनि समर्थन रहेको बताइएको छ।

अर्का उम्मेदबार कृष्ण यादव रौतहट जिल्लाका पार्टी सभापति हुन्। रामसरोज निधि र शेखर कोइरा पक्षका संयुक्त उम्मेदवार रहेकाले दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

कृष्ण यादवको प्यानलबाट उपसभापतिमा प्रदेश २ का महिला तथा बालबालिकामन्त्री वीरेन्द्र सिंह (सर्लाही) र बाराका चन्द्रशेखर यादव उम्मेदवार छन् भने महामन्त्रीमा सिरहाका उपेन्द्र यादव र पर्साका वृहस्पतिकुमार श्रेष्ठ उम्मेदवार छन्। सहमहामन्त्रीमा बाराका जअर्का सभापति उम्मेदबार रामसरोजको प्यानलबाट उपसभापतिमा रौतहटका धनलाल ठोकर र सर्लाहीका विनोद खनाल उम्मेदबार छन् भने महामन्त्रीमा सिरहाका नरेश यादव र सर्लाहीका हरेश महतोले उम्मेदवार छन्। सहमहामन्त्रीमा पर्साका अरविन्द अमात्य, महोत्तरीको बलवा नगरपालिकाका नगरप्रमुख विनोद यादव र बाराकी निर्मला सुवेदी समेतले रामसरोजको प्यानलबाट उम्मेदवार छन्।

यनारायण यादव, सप्तरीका परशुराम चौधरी र सप्तरीकै रीता यादवले उम्मेदवार छन्।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *