२०७८ पुष २१, बुधबार
नेपाली कांग्रेस धनुषाको सभापतीमा क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारले उम्मेदवारी घोषणा गरेका छन् ।

बुधबार जनकपुरधाममा आयोजित एक पत्रकार सम्मेलनमा पजियारले बिमलेन्द्र निधी समुहको तर्फबाट जिल्ला सभापतीमा उम्मेदवारी घोषणा गरेका हुन । प्रदेश २ संसदिय दलका नेता तथा प्रदेश २ सरकारका भौतीक पुर्वाधार विकास मन्त्री रामसरोज यादवले पजियारको नाम प्रस्ताव गरेका थिए भने वर्तमान धनुषा सभापती महेशशंकर गिरीले यादवको प्रस्तावलाई समर्थन गरेका थिए । धनुषा सभापतीमा संस्थापन पक्षबाट वर्तमान उपसभापती सन्तोष यादव, पुर्व सांसद दिनेश प्रसैला यादव र वर्तमान सचिज बिशेश्वर यादव समेत आकांक्षी छन् ।

पुष २७ गते तय भएको जिल्ला अधिवेशन अव माघ १५ गते हुने बुधवार कांग्रेस केन्द्रिय कार्यालयले सर्कुलेशन जारी गरेको छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *