२३ पुस २०७८
नेपालमा २४ जनामा काेराेना भाइरसकाे भेरियन्ट ओमिक्रोनकाे संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५० वटा नमुनामा परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो।
आमिक्रोन भेटिएका कारण सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको छ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।