२५ पुस २०७८
नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ। प्रहरी महानिरीक्षक शैलेश थापाले आइतबार उनीहरूको सरुवा गरेका हुन्।
पुस महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।