२०७८ पुष ३०, शुक्रबार
भारतमा भएको रेल दुर्घटनामा परि ९ जनाको मृत्यु भएको छ । पूर्वि सिमादेखी सय किलोमिटर टाढा जलपाईगुडि जिल्लास्थित मैनागुडी नजिकै बिहिबार साँझ रेल पल्टिदा ९ जनाको मृत्यु भएको हो ।

भने गन्तव्यमा हिडिरहेका कयौं व्यक्ति घाईते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् । उक्त दुर्घटनामा पाँच ओटा डिब्बा पल्टिएको र १२ ओटा डिब्बामा क्षती भएकोले मृतकको संख्या अझै बढ्नसक्ने जानकारी दिईएको छ ।

राति उद्धारमा समस्या भएकाले अहिले उद्धार जारी छ भने धेरै व्यक्ति च्यापिएकाले उद्धारगर्न कठिनाई भईरहेको जनाईएको छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *