२०७८ माघ ३, सोमबार
सुनको भाउ आज एक सय रुपैयाँले बढेको छ ।

तोलामा हिजो ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनकाे भाउ आज ९२ हजार ५ सय रुपैयाँमा पुगेको हो । यस्तै, चाँदी पनि आज तोलामा ५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *