२०७८ माघ ४, मंगलवार
नाम र राजधानी तोक्न सफल भएको खुशीयालीमा मधेस सरकारले मङ्गलबार प्रदेशभर सार्वजनिक विदा घोषणा गरेको छ ।
सोमबार मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘ मधेस’ र राजधानी ‘ जनकपुरधाम’ तय भएको खुशीयालीमा प्रदेश सरकारले माघ ४ गते मंगलबार सार्वजनिक विदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।