२०७८ माघ २८, शुक्रबार
जनकपुरधाममा माछाद्वारा मसाज गर्ने केन्द्रको स्थापना गरिएको छ ।

‘स्माईली फिस मसाज’नामक केन्द्रमा माछाले हात र खुट्टाको मसाज सेवा प्रदान गरिनेछ । बिहीबार नेपाल स्काउटका पूर्व प्रमुख चन्दन कौसिकले त्यस केन्द्रको शुभारम्भ गर्दै यसबाट जनकपुरधामवासीले नयाँ प्रकारको अनुभूति गर्ने विश्वास व्यक्त गरे । सञ्चालक सुन्दर साहका अनुसार ‘स्माईली फिस मसाज’केन्द्रमा माछाले मसाज गर्ने प्रविधि भारतबाट आयात गरिएको छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.