२९ माघ २०७८,रौतहट
माघ २८ गते देखि राष्ट्रीय युवा परिषद द्वारा संचालित अनलाइन पत्रकारिता तालिमको आज दोस्रो दिनमा अनलाइन मिडियाको बारेमा तालिम
संचालन गरियो। प्रशिक्षक संजिब कुमार झाले निम्न विषयहरुमा चर्चा गरे। देशमा बढिरहेको बेरोजगारीलाई मध्यनजर गर्दै सो कार्यक्रममाको आयोजना गरियो।
प्रमुख अतिथि NYC का उप-सचिव चन्द्रा थापा तथा राजदेवी न.पा.वडा नं.१का वडा अध्यक्ष नरेश प्रसाद यादवको विशिष्ट आतिथ्यमा कार्यक्रम संचालन भयो।प्रतिभागिहरुको संख्या निकै रहेको थियो। उक्त कार्यक्रमा प्रशिक्षकले सूचना संकल र प्रसारण सम्बन्धी विभिन्न जानकारीहरु साझा गरे।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।