७ फाल्गुन,२०७८/रौतहट
महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा न.११ भरतपुर घर भएकी संजु कुमारी महत्तो रौतहटको गौरमा झुन्डिएर आत्मा हत्या गरेकी छिन । गौर नर्सिङ क्याम्प फार्मेसी संकायमा अध्ययनरत संजुले गौर नगरपालिकाकाे वडा नं.५ गौरी शंकर यादव रौतहट क्याम्पसको छेउमा एक घरमा डेरा लिएर बस्दै आएका थिईन । भाडामा बस्दै आएकी उनी गएराती झुन्डिएर आत्माहत्या गरेकी छिन । आत्महत्याको कारण अहिलेसम्म खुलेको छैन। घटना भएको कारण पत्ता लगाउन नेपाल प्रहरीद्वारा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *