८ फाल्गुन २०७८
पोखरामा भीषण असिनापानी परेको छ । दिउँसो साढे एकबजेपछि यहाँ भीषण असिनापानी परेको हो । असिनापानीले पोखरा र आसपासका क्षेत्रमा रोपिएको बालिनाली नोक्सान पुु¥याएको छ ।

बिहानपख घाम लागेको भएपछि मध्यान्हपछि एकाएक मौसम बदलिएर असिना पानी पर्न थालेको थियो । पर्यटकीय क्षेत्र लेकसाइड सहित महेन्द्रपुल, चिप्लेढुंगा, रत्नचोक लगायतका क्षेत्रमा भीषण असिना परेको थियो । असिनापानीले गर्दा दिउँसोको आउजाउ पनि प्रभावित भएको थियो ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.