८ फाल्गुन २०७८
राजधानीको बानेश्वर क्षेत्रमा एमसीसीको विरोध गर्दै विभिन्न पार्टीका नेता कार्यकर्ताले विरोध प्रर्दशन गरेका छन्।

माओवादीसहितका सत्ता गठबन्धनको बैठकबाट एमसीसी संसदमा टेबुल गर्ने निर्णय भएपछि सत्ता गठबन्धन निकटकै वाईसीएल र क्रातिकारीले प्रर्दशन गरेको हो।

एमसीसीको विरोधमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनले विभिन्न साना कम्युनिस्ट पार्टीहरुले पनि प्रदर्शन गरेका छन्।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *