२०७८ फाल्गुन १०, मंगलवार
सप्तरीको तिरहुत गाउंपालिका–२ मयनाकडेडीमा निर्माण हुन लागेको राधाकृष्ण मन्दिर तथा धर्मशालाको शिलान्यास गरिएको छ ।

मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहले सामाजिक विकास मन्त्रालयको सहयोगमा निर्माण हुन लागेको सो मन्दिर एवम् धर्मशालाको शिलान्यास गरेका हुन् । कार्यक्रममा तिरहुत गापा अध्यक्ष हेमन्त कुमार वहरखेर,तिर हुत गापा– १ का वडा अध्यक्ष शिवनारायण मेहता,वडा नं २ का वडा अध्यक्ष जयप्रकाश यादव,वडा नं ४ का वडा नं वडा अध्यक्ष मनोज कुमार यादव लगायतको सहभागिता रहेको थियो ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *