२८ चैत्र,२०७८/रौतहट
गौर नगरपालिका वडा नंबर ८ पुरेनवामा नेकपा एमाले पार्टीका स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री प्रभु साह ज्युको प्रमुख अतिथिमा रहेको पार्टी प्रवेश कार्यक्रममा उपस्थित पुर्व माननीय बबन सिंह, गौर नगरपालिकाका भावी मेयर पद उमेदवार अनिल कुमार मिश्रा, गौर १ का वडा कमिटीका वडा अध्यक्ष अमित कुमार ठाकुर, वडा नंबर २ का वडा अध्यक्ष बिवेक पटेल, वडा नंबर ५ का वडा अध्यक्ष महेन्द्र झा ज्यु, वडा नंबर ६ का वडा अध्यक्ष मो.मुरतुजा, वडा नंबर ७ का वडा अध्यक्ष यार मोहम्मद ज्यु, वडा नंबर ९ का वडा अध्यक्ष श्रीमती सरोज सिंह ज्युको उपस्थितिमा गौर नगरपालिका वडा नंबर ८ का युवा नेता परमात्मा साह, अम्बिका खातुन सहित सयौंको संख्यामा पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो …

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।