२०७९ बैशाख १२, सोमबार
नेकपा एमालेका नेता उमेश चौधरीले स्वतन्त्रबाट जनकपुरधाम उपमहानगरपालिकाको उपमेयरका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार नेकपा एमालेबाट बागी भएर चौधरीले उपमेयरमा उम्मेदवारी दर्ता गराएका हुन । उनको क्रम संख्या एक रहेको छ । चौधरी नेकपा एमालेबाट टिकट नपाएर बागी उम्मेदवार बन्न बाध्य भएको बताउँछन् । चौधरीले पार्टीमा पुँजीपति हावी भएपछि आफूले स्वतन्त्रबाट उम्मेदवारी दिएको बताए ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *