२६ बैशाख,२०७९/सर्लाही
रामनगर गाउँपालिकामा गाउँपालिका अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार राहुल वर्माको घोषणा पत्र चर्चाको बिषय बनिसकेको छ। जनताहरूको अपेक्षालाई समेटेर घोषणा पत्रमा तयार पारिएको देखिन्छ। निम्नलिखित प्रतिबद्धता यस अनुसार रहेको छ।
• जसरी भाेट मागन आएको छु। त्यसरी क्मतिमा चाैमासीक समस्या सङक्लन गरी समाधानका लागि सकेको पहल गर्ने ।
• गा.पा लाई Free वाईफाइ जाेन बनाउने ।
• जन्मदर्ता, विवाहदर्ता जस्ता कागजातहरू र वृद्ध भत्ताको होम डेलिभरी
• पालिका भित्र हुने सबै काम छिटो छरितो र झन्झटमुक्त बनाउने ।
• ७० वर्ष माथिका बृद्ध बृद्धाको निशुल्क स्वास्थ्य परिक्षण घरघरमै गरिने ब्यबस्था मिलाउने तथा नसर्ने रोग जस्तै सुगर ,दम, बिपि,मिर्गी , किड्नी बिरामी लाई हरेक महिना निशुल्क औसधि उपलब्ध गराउने साथै नियमित चेक जाँच पनि घर बाटौ स्याम्पल उठाउने गरि गर्ने अर्थात मोबाइल क्लिनिक को स्थापना गर्ने।
• पूर्वाधार, स्वास्थ्य, एम्बुलेन्स, फायर ब्रिगेड, प्रकोप व्यवस्थापन, मानसिक स्वास्थ्य, घरेलु हिंसा, बाल दुर्व्यवहारहरुका लागि कल सेन्टर ।
• भ्रष्टाचार बिरुद्द विशेष फोर्स, सबै कार्यालयमा सिसिटिभी ।
• रोजगारी, उद्यमशीलता प्रवर्धनको लागि आईडिया ब्याङ्क, स्थानीय उत्पादनलाई प्राथमिकता ।
• बर्षमा केही युवाहरुको लागि करियर परामर्श , बिजनेस शुरू गर्न ब्यबस्था मिलाउने ।
• सबै खालको कर तिर्न र प्रमाणपत्र लिन अनलाइन प्रणाली लागू गर्ने
• सरकारी विद्यालय गुणस्तरीय शिक्षा छ वा छैन अडिट गरिने र निजी विद्यालय मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा छ वा छैन अडिट गरिने र प्राविधिक शिक्षालय को स्थापना गर्ने।
• सबै वडा र टोल स्तरमा सार्वजनिक शौचालय र बैठका स्थापना गरिने ।
• पालिका भित्र निउनुतम दरमा सरकारी सबारी साधहान सन्चालन गराउने,
. गाउँपालिकामा रहेको स्वास्थ्य समस्यालाई समाधान गर्न सम्पुर्ण सुविधाबाट सम्मपन्न भएको अस्पतालको निर्माण गर्ने,
. पिडित किसानलाई निशुल्क कृषि सामग्रीहरु वितरण गर्ने एवं किसान कल्याण कोषको स्थापना गर्ने,
यस बाहेक निम्न आवश्यक हुदाँ निम्न कार्यहरुको लागि पहल गर्ने र गराउने उहाँको प्रतिबद्धता रहेको छ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *