८ असार ,२०७९/ महोत्तरी/संदिप मिश्रा
भारतिय खुलानाकाबाट नेपालको धनुषा,महोत्तरी सिरहा लगायत मधेस प्रदेशको लगभग सबै बजारमा दैनिक करौडौ रुपैया बराबरको भारतिय उत्पादित सुर्तीजन्य पदार्थ ,गुटका तथा पानमसाला राजस्व छली गरि खुलेयाम बिक्रि बितरण हुदा पनि सम्बन्धित सरोकारबाला निकाय मौन देखिनु चिन्ताजनक।
यस्तै सम्बन्धित निकाय चुप लागेर बसेको खण्डमा नेपाली उधोगहरुबाट उत्पादन भएको सुर्तीजन्य गुटकाहरु दिन प्रती दिन बिक्रीमा ह्रास हुँदै गइ रहेको छ।यस्तै अवस्था रहेमा हजारौ कामदारहरु बेरोजगार भइ बस्ने बाध्यता भइ तथा सरकारको राजस्वमा कमि दिन प्रतिदिन हुँदै जाने र उधोगहरु बन्द हुन सक्ने अवस्था आउन दिन टाढा नरहेको त्यस कारण यसमा सम्बन्धित सम्पूर्ण निकायलाइ ध्यानाकर्षण होस।।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।