२२ माघ२०७९/ रौतहट

फुलतारा डेरी उधोग गौरको बिरोधमा आज दिउँसो १ बजे रामजानकी धर्मशालामा भेला भई त्यहाँबाट बिरोध रैली सहित जिल्ला प्रशासन कार्यालय रौतहट, जिल्ला अदालत कार्यालय, जिल्ला प्रहरी कार्यालय गौर हुदै बिपी चौकमा कोणसभामा परिणत हुने कार्यक्रम भएको हुनाले यसमा सबैले आ-आफ्नो सहभागीता जनाउन राप्रपा रौतहट अध्यक्ष सत्येन्द्र सिंले आग्रह गरेका छन् ।
गाई, भैंसी, केमिकल लगायत अन्य अखाद्यय बस्तु मिसावट गरि दही, दुध, घ्यू, पनीर, मिठाइ सहित विभिन्न खाने कुरा बनाएर हिन्दु धर्मको आस्था माथि ठूलो आघात पुर्‍याउने उदेश्यले बिस्वामा रौतहट जिल्लाकै सबभन्दा बढी चल्ने डेरीको रूपमा फुलतारा नै रहेको थियो यहाँबाट हिन्दु समुदायले आफ्नो घरको पुजा अर्चनाको लागि निर्धक्क भई छठ पुजा, दिपावली पुजा, अठजाम, लखराव, हनुमान राधना, सरस्वती पुजा, विस्वकर्मा पुजा लगायत त्यौहारमा दही, दुध, घ्यू, पनीर, मिठाइ लगिरहेको थियो त्यसमाथि ठूलो षड्यन्त्र गरि डेरी संचालक मोहम्मद समिम र मोहम्मद मोतिउल्लाहले हिन्दू धर्म नष्ट गर्ने ठूलो चलखेलकै साथ यस्तो जघन्य अपराध गरिरहेको थियो उनले बताए ।
जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय गौर रौतहटले छापामार्ने क्रममा भैंसी, गाई, केमिकल र अन्य अखाद्यय बस्तु रहेको विभिन्न समाजिक संजाल र समाचारको माध्यमले हेर्न र सुन्न पाइएको थियो तर केही राजनीतिक दबाब र मोटो रकमी चलखेलको कारणले रातारात भैंसी र गाईको बोसो केमिकलमा परिवर्तन भएको सबैलाई थाहा नै छ त्यसैले त्यस्तो अपराधीलाई पैसाको चलखेलमा बचाउन प्रयास भइरहेको हुनाले सबै हिन्दू समुदाय र यसबाट मानव शरीरमा असर पार्ने गरिएको जघन्य अपराधको बिरोधमा आज सबै जनसमुदायलाई आउन राप्रपा अध्यक्ष सिंहले अनुरोध गरेका छन् ।
सम्पर्क नं :- 9845059947

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *