९ फाल्गुन २०७९। रौतहट

गत माघ २७ गते मध्यरातमा रौतहट जिल्लाको दुर्गा भगवती गा.पा.३ मत्सरीबाट नेपाली नम्बर प्लेटको मोटरसाइकल चोरी भएको थियो। मोटरसाइकल धनी दुर्गा भगवती निवासी सुनिल कुमार झाले बताए कि २७ गतेको राति करिब १० बजेसम्म बा.प्र.०२-०२९प२९०० निजि नम्बरको मेरो मोटरसाइकल घरअगाडि लक गरेर राखेको थिए। बिहान उठेर बाहिर निस्कने बेलामा मोटरसाइकल नदेखिने बित्तिकै मैले खोजको काम सुरु गरदिएँ। छिमेकीहरूसँग सोद्धपुछ गरेँ।

मोटरसाइकलको खबर नपाउँदा ईलाका प्रहरी कार्यालय गंगा पिपरामा मोटरसाइकल चोरीको उजुरु पनि त्यही दिन माघ २८ गते ईलाका प्रहरी इन्चार्जलाई बुझाए तर आज दई सप्ताह बित्न लाग्यो। मोटरसाइकलको कुनै जानकारी प्रहरीले दिन सकेको छैन।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *