
सर्लाही–४ मा ठूलो चुनावी उलटफेर देखिएको छ। कांग्रेसका प्रभावशाली नेता गगन थापालाई पछि पार्दै घण्टी चिह्नका अमरेश सिंहले १९०८ मतसहित सानदार अग्रता लिएका छन्। रुख चिह्न लिएका थापा ५३६ मतमै खुम्चिँदा, तारा चिह्नले ३७९ मत पाएको छ। सुरक्षित क्षेत्र खोज्दै सर्लाही पुग्नुभएका गगनलाई हाइभोल्टेजको झट्का लाग्ने संकेत देखिएको हो ।










