७ फागुन २०८२। संदिप मिश्र सर्लाही

हिजो मिति २०८२।११।०६ गते दिनको अं ११;०० बजे जि. सर्लाही ईश्वारपुर न.पा. १५ घर भई हाल लालबन्दी नागरपालिका वाड न. ६ जनवादी चौक स्थित डेरा गरी बस्ने बर्ष १४ को शिबम यादब डेरा कोठाबाट साथी संग नबलपुर जान्छु भनि हिडेकोमा हाल सम्म फर्की नआएको भनि मिति २०८२।११।०७ बिहान ०९ ;१५ बजे इ.प्र.का.लालबन्दीमा मौखिक जानकारी प्राप्त हुन साथ इ.प्र.का.लालबन्दी बाट प्र.स.नि.लालु यादबको कमाण्डमा प्रहरी टोली खटी गई खो.त. कार्य भईरहेको उक्त बालक तालुक का. तथा अन्य जिल्लाहरुमा जान सक्ने हुदा निम्न हुलिया भएका बालक फेला परेमा इ.प्र.का.लालबन्दीमा सम्पर्क गरीदिनु सादर जाहेर उक्त स्थान इ.प्र.का.लालबन्दी बाट अं ५०० मि. पश्चिम पर्ने अन्य बि.बि.पछि(०)
निम्न हुलिया;- बर्ण गहुगोरो,निलो रंगको टिसर्ट लगाएको ,छोटो कपाल पालेको परिवारले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here