सर्लाही ।संदिप मिश्र
सर्लाहीको रामवनमा दुई युवती झुन्डिएको अवस्थामा फेला
सर्लाहीको गोडैता -५ रामबनको चौरमा झुन्डिएको अवस्थामा दुई युवती फेला परेको छ।
रामनगर -६ सिसौटको बिनोद दासको छोरी अन्दाजी बर्ष १५ को छोरी सङिता कुमारी र सोहि स्थानका इनरजित दासको अन्दाजी बर्ष १७ को नगिना कुमारी दास आँपको रुखमा झुन्डिएको अवस्थामा फेला परेकि छिन।
घट्ना स्थलमा ईलाका प्रहरी कार्यालयको टोली पुगि घटना मुचुल्का कार्य गरी अनुसन्धान अघि बढिसकेको जानकारी जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक बिन्देश्वर यादवले दिएका हुन् ।















