गडहिया, सर्लाही फाल्गुन १७/ २०८२ / संदिप मिश्र

मिति २०८२।११।१६ गते राती के-कुन समयमा जि. सर्लाही बलरा न.पा. १० सुदामा बस्ने अ. बर्ष ६० को भनु महतो र निजको श्रीमती अ. बर्ष ५६ की निर्मला देवीले घर बाट अ. ५०० मिटर उत्तर पश्चिममा रहेको गोठ घरको बाँसको बलोमा दुबै जनाले प्लाष्टिकको डोरीको पासो लगाई मृत अवस्थामा स्थानियले देखी ऐ. ०८;०० बजेको समयमा इ.प्र.का. गडहियामा जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा इ.प्र.का. गडहिया बाट प्र.नि. कैलाश चौधरीको कमाण्डमा ५ जना, तालुक जि.प्र.का. सर्लाही बाट SOCO सहित प्रहरी टोली खटी गई थप अनुसन्धान कार्य भइरहेको, उक्त स्थान इ.प्र.का. गडहिया सर्लाही बाट अ. ३ कि.मि. पश्चिम पर्ने, बि.बि. पछी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here