वैशाख १,२०८२/रौतहट।

नेपाल पत्रकार महासंघ रौतहट शाखाका भूतपूर्व अध्यक्ष एवं मधेश मिहिर दैनिकका प्रकाशक तथा सम्पादक प्रेमचन्द्र झाले नव बर्ष वि .सं २०८२ को पावन अवशरमा सम्पुर्ण नेपालीहरुको उज्ज्वल भविष्यको कामना गर्दै शुभकामना व्यक्त गरेका हुन्।

अनलाईन कान्तिपुरसँग चर्चाको क्रममा उनले भने कि गत वर्षको तुलनामा यो वर्ष नेपाली लगायत रौतहट जिल्ला बासिहरुको लागि आउँदो नया वर्षमा सवैको मनोकामना पुगोस् । झाले सम्पुर्ण सञ्चारकर्मी साथीहरूको पनि आउँदो बर्ष सकारात्मक सद्भाव र सुन्दर जीवनले भरिभराउ रहोस् भन्ने कामना पनि व्यक्त गरेका हुन्। उनले सबै पत्रकार साथीहरुलाई निस्पक्ष भई समाजमा र राष्ट्रका लागि इमान्दारीपूर्वक काम गर्न आग्रह समेत गरेका हुन्।

गत वर्ष २०८१ मा निर्वाचित नेपाल पत्रकार महासंघ रौतहट शाखाका पदाधिकारीहरुलाई निष्पक्षताका साथ सबैलाई लिएर अघि बढ्न अनुरोध गरेका हुन्।

प्रेमचन्द्र झा
प्रकाशक/सम्पादक
मधेश मिहिर दैनिक
9845042482
055521482

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here