2082/10/29
नेकपा( एमाले)निर्वाचन परिचालन कमिटी सर्लाही क्षेत्र नं.-४ अन्तर्गत बरहथवा नगपालिका वडा नं १३,१४ र१५ को लागि सम्पर्क कार्यालय बरहथवा ना.पा.-१५ पिपराभिता बजार मा उदघाटन गरिएको छ। यस उदघाटन कार्यक्रम को प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य तथा बरहथवा नगरपालिका का नगर प्रमुख कल्पना कटुवालज्यू, विशिष्ट अतिथि संविधान सभा सदस्य,मा. शिवपुजन राय यादब ज्यु, , नेकपा एमालेका जिल्ला उपाध्यक्ष विदुर प्याकुरेल ज्यू , बरहथवा नगरपालिकाका उप नगर प्रमुख राम बाबु शाह ज्यू,नेकपा एमालेका प्रतिनिधि सभा सदस्य को zen-g उमेदवार अमनिश कुमार यादव र विभिन्न वार्डका वडा अध्यक्षज्यू तथा विभिन्न तहका नेतागण तथा कार्यकर्ताहरुको भव्य उपस्तिथि बीच उदघाटन कार्यक्रम सम्पन्न भएको छ।


















