सोनु कुमार महतो । रौतहट , २०८२ जेष्ठ ६

महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०८२ अनुसार रौतहट जिल्लाका १८ वटा स्थानीय तहहरूमध्ये ईशनाथ नगरपालिका सबैभन्दा कम बेरुजु भएको नगरपालिका ठहरिएको छ। सार्वजनिक सम्पत्ति र वित्तीय अनुशासनको दृष्टिकोणले यो उपलब्धि उल्लेखनीय मानिएको छ

ईशनाथ नगरपालिकाको यो सफलताको श्रेय नगर प्रमुख श्रीमती कौशल्या देवी, प्रशासकीय अधिकृत, अन्य कर्मचारीहरू तथा समग्र नगरप्रशासनको कुशल नेतृत्व, पारदर्शिता र समर्पणलाई दिइएको छ।

यो सफलताले अन्य पालिकाहरूका लागि पनि प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here