2083।02।24 गते रोज रविवार/ संदिप मिश्र सर्लाही

आज करिब चार बजेको समयमा जिल्ला सर्लाही मलगंवा नगरपालिका वडा नं. १० गमहरिया स्थित नबलपुर- मलंगवा सडक खण्डमा सीमा सुरक्षा गुल्म हे.क्वा. मलगंवाबाट सशस्त्र प्रहरी नायब उपरिक्षक बिष्णु अधिकारीको कमाण्डमा खटीएको 07 जनाको गाडी मोबाईल टोलीले नबलपुरबाट मलगंवा तर्फ आउदै गरेको यात्रुबाहक म्याजिकलाई शंका लागी चेकजाँच गर्दा अन्दाजी मुल्य रु.1,20,000।– बराबरको 480 लिटर लोकल घरेलु मदिरा फेला परेको हुदा उक्त मदिरा बरामद गरी गुल्ममा ल्याई नष्ट गर्ने प्रकृयामा रहेको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here