२०८३/०३/१० सर्लाही ।संदिप मिश्र
रामनगर गाउँपालिकाका १८औं गाउँ अधिवेशन आ. ब २०८३/०८४को आय व्यय,नीति ,कार्यक्रम तथा बजेट प्रस्तुति करण कार्यक्रमको अध्यक्ष रामनगर गाउँपालिका अध्यक्ष श्री राजाबाबु यादव ज्यु र प्रमुख अतिथी संविधान साभा सदस्य मा शिवपुजन राय यादव ज्युको विशेष उपस्थितिमा सु सम्म्पन भयो।


स्थानीय स्तरमा प्रशस्त कामहरु भइसकेको र बाँकी कामहरु पनि हुन लागेको जानकारी गाउँपालिका अध्यक्षले गराउनुुुभयो। सभमा निकै उपस्थिति रहेको थियो ।














